दफा ४७०
रकम बुझाउने सम्बन्धी व्यवस्था

लिखत गर्ने व्यक्तिहरूबीच पारित हुने लिखत बमोजिमको रकम लिनु दिनु गर्दा घरसारमा, कार्यालयका सम्बन्धित कर्मचारीको रोहबरमा वा गुड फर पेमेन्ट लेखिएको चेकमार्फत रकम लिने दिने गर्न सक्नेछन्।